बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

नोभाक जोकोविचको कीर्तिमान: विम्बलडन इतिहासकै सबैभन्दा लामो क्वार्टर फाइनल जित्दै सेमिफाइनलमा

लण्डन । ३९ वर्षका नोभाक जोकोविच विम्बलडन इतिहासकै सबैभन्दा लामो पुरुष एकल क्वार्टर फाइनल खेल जित्ने खेलाडी बनेका छन्। उनले अल इंग्ल्याण्ड क्लबको सेन्टर कोर्टमा आफूभन्दा १४ वर्ष कान्छा क्यानडाका...