शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमार्फत् भएको चिनजान : १३ वर्षीया बालिकामाथि ब्ल्याकमेल र बलात्कार

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पुस ३० गते २१ वर्षीय सुजन श्रेष्ठलाई ललितपुरको पाटनबाट पक्राउ गर्‍यो । एक नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो...