आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा सुकेको अदुवाका फाइदाहरु

सुकेको अदुवाले स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु पुर्याउँछन् । चिसो मौसममा मानिसहरु चिसोका कारण विभिन्न समस्याबाट पीडित हुने गर्छन् । चिसोमा खोकी लाग्ने, घाँटी खसखसाउने, ज्वरो आउने, टाउको दुख्ने आदि समस्याहरु...