सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जडिबुटी कम्पनीको महाप्रबन्धकमा दरखास्त खुल्यो

वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ । महाप्रबन्धक छनोट समितिले शुक्रबार विज्ञापन आह्वान गर्दै १५ दिनभित्र दरखास्त पेश सूचित गरेको...