बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

क्यासिनो बहस : थप लाइसेन्स बाँड्न ठीक कि बेठिक ?

कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँचतारे होटल अलफ्टमा चिनियाँ लगानी रहेको कम्पनीलाई क्यासिनो सञ्चालन निम्ति पूर्वस्वीकृति दिए ।  ...