मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित पर्यटकीय स्थल टीकापुर पार्कको एक उच्च स्तरीय संसदीय टोलीले अवलोकन भ्रमण गरेको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको विशिष्ट टोलीले टीकापुर नगरपालिकामा...