चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीद्वारा धान उत्पादन विशेष क्षेत्रको अवलोकन
आइतबार, १५ भदौ २०८२, ०९ : ३१
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित जिनान जिल्लाको धान उत्पादन क्षेत्रको भ्रमण गर्नुभयो।
- प्रधानमन्त्रीसहितको भ्रमण टोलीले आज बिहान उक्त क्षेत्रको अवलोकन गरेको हो।
- यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो।
काठमाडौँ । चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।
प्रधानमन्त्रीसहित नेपालबाट भएको भ्रमण टोलीले आज बिहान उक्त क्षेत्रको अवलोकन गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।



Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण