आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के विवाहको तयारी गर्दैछन् हरिहर र नीता  ?

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच पछिल्लो समय प्रेम चलिरहेको छ । उनीहरुका प्रेमको गसिप बेलाबेलामा मिडियामा छाएकै विषय हो । उनीहरुका नजिकका आफन्तले समेत दुवैबीच प्रेम...