आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो– करिस्मा

अभिनेत्री करिस्मा मानन्धर हालै एमाले प्रवेश गरेकी हुन् । एमाले प्रवेश गरेदेखि उनी लगातार चर्चाको बिषय बनिरहेकी छन् । उनको चर्चाको बिषय एमाले प्रवेशदेखि यस अगाडिको राजनीतिक पार्टीसँगको आबद्धता...