मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो– करिस्मा
अभिनेत्री करिस्मा मानन्धर हालै एमाले प्रवेश गरेकी हुन् । एमाले प्रवेश गरेदेखि उनी लगातार चर्चाको बिषय बनिरहेकी छन् ।
उनको चर्चाको बिषय एमाले प्रवेशदेखि यस अगाडिको राजनीतिक पार्टीसँगको आबद्धता रहने गरेको छ । अहिले भने उनी आफ्नो न्वारनको नामबाट चर्चामा रहेकी छन् । केही दिन अगाडि एमालेको कपिलवस्तुको कार्यक्रममा बोल्दै करिश्माले आफ्नो न्वारनको नाम सुर्जेकुमारी भएको बताइन् । आफू एमाले प्रवेश प्रशंगमा उनले न्वारनको नाम जोडेकी थिइन् ।
सोही अभिव्यक्ति अहिले उनलाई गाहे भइरहेको छ । उनी उक्त कारण गसिपदेखि सामाजिक संजालमा समेत छाइरहेकी छन् । आफ्ना बारेमा मिडियादेखि सामाजिक संजालसम्म हुने गरेको टिप्पणीलाई उनले सामाजिक संजाल मार्फत जवाफ फर्काएकी छन् । उनले लेखकी छन् ‘सुर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो । भिटामिन डि प्राप्त भयो । राम्रो हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण