मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत् गृहको ७० प्रतिशत काम सम्पन्न भएको...