शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
मङ्गलबार, २३ असार २०८३, ०९ : ११
सारांश
- शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।
- केही समयदेखि बन्द रहेको यो कार्यक्रम नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।
- स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत पाउनुपर्ने रकम उपलब्ध नहुँदा कार्यक्रम कार्यान्वयनमा कठिनाइ भएको थियो ।
काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ ।
अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा सेवा अन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । केहिसमययता अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द थिए । केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ओपीडी सेवामा आधारित बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको जानकारी दिए ।
स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण