शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगितामा दिलीप र विमा उत्कृष्ट

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौंदीमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०’मा दिलीप थापा मगर र विमा अनुरागी...