सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले ईपीजी प्रतिवेदन बुझ्न नमाने जनतालाई बुझाउँछौँ : पूर्व राजदूत आचार्य

काठमाडौँ । भारतका लागि पूर्व नेपाली राजदूत एवं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य नीलाम्बर आचार्यले कुनै पनि देशसँग तौलेर सम्बन्ध राख्न नसकिने भएकाले आआफ्नो परिस्थिति अनुसार देशसँग सम्बन्ध राख्नुपर्ने...