बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

द‌ृष्टिविहीन समिरलाई घरमै पुगेर नागरिकता प्रदान

भोजपुर । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले रामप्रसाद राई गाउँपालिकाका एक दृष्टिविहीन युवालाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् ।  रामप्रसाद राई गाउँपालिका–३, भुल्केका २४ वर्षीय समिर राईलाई प्रजिअ...