विराटनगर । कोशी प्रदेशको तराईको कृषि क्षेत्र प्रविधि र आधुनिकीकरणसँगै गम्भीर प्राकृतिक र नीतिगत सङ्कटमा फसेको तथ्याङ्कले देखाएको छ । सुनसरीको झुम्कास्थित चार वटा प्रमुख सरकारी निकायहरू—बीउ बिजन प्रयोगशाला, माटो तथा...