शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई जना वडा सदस्यको मतदान तथा मतगणना सम्बन्धको द्विविधामा आयोगले पार्‍यो स्पष्ट

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत प्रत्येक स्थानीय तहको प्रत्येक वडाबाट निर्वाचित गर्नु पर्ने दुई जना वडा सदस्यको पदमा मतदान गर्ने तथा मतगणना गर्ने सम्बन्धमा द्विविधा भएको गुनासो प्राप्त भएको भन्दै...