सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्षता ग्रहण गर्न नदिएको भन्दै प्रधानाध्यापकमाथि वडाध्यक्षले गरे हातपात

जनकपुर – महोत्तरीको एक जनप्रतिनिधिले साइकल वितरण कार्यक्रमको अध्यक्षता गर्न नदिएको भन्दै एक विद्यालयका प्रधानाध्यापकमाथि हातपात गरेका छन् । बिहीवार बलबा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय बनौटामा बलवा नपाका वडा...