बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वी युक्रेनमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो : रूसी उद्धारकर्ता

मस्को । युक्रेनको पूर्वी शहर लिसिचान्स्कस्थित एक बेकरीमा भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको रूसी उद्धारकर्ताले आइतबार बताएका छन् । आक्रमणमा एक बालकको पनि मृत्यु भएको थियो ।  ...