आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवबाट फुटेको पार्टीद्वारा ८ बुँदे प्रतिबद्धता सार्वजनिक (विज्ञप्तिसहित)

विप्लव समूहबाट फुटेको नेकपा (बहुमत) पार्टीले पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख गरेको छ । यसको कार्यक्रम, कार्यदिशा र कार्यनीति क्रमशः वैज्ञानिक समाजवाद, एकीकृत जनयुद्ध र स्वाधीन संयुक्त...