सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा राप्रपा नेपालले  टुंग्यायो उम्मेदवार

राप्रपा नेपालले भक्तपुरको चार वटै नगरपालिकामा उम्मेदवार चयन गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाएको अध्यक्ष माधव खत्रीले जानकारी दिए । ...