शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु दोषी ठहर, जनही दुई वर्ष कैद

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न...