सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सबै विकल्प सकिएपछि आन्दोलनमा उत्रेर ग्याँसको आपूर्ति रोक्यौँ’

बजारमा एलपीजी ग्याँसको चरम अभाव छ । उद्योगी व्यवसायीले ढुवानी गरेबापत चाहिने कमिशन बढाउन दबाब दिँदै १० दिन ग्याँस आपूर्ति प्रणाली अवरुद्ध गर्दा बजार अस्तव्यस्त बनेको छ । रित्तिएको सिलिन्डर...