आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा काँग्रेस–माओवादीबीच नयाँ तालमेल, समाजवादी आउट

जाजरकोटमा सुरुमा गठबन्धनको निर्णय अनुसार जाने सहमति भएपनि उम्मेदवारी फिर्ता लिने दिनसम्म आइपुग्दा गठबन्धन भाँडिने खतरा देखिएको थियो । तर गठबन्धन दलभित्रका नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धनको निर्णय विरुद्ध...