बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘साढे चार वर्षमा साढे नौ सय करोडको काम गरेको छु, चुनाव अवश्य जित्छु’

विजय सरावगी एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकामा मेयरका लागि उम्मेदवार छन् । उनी दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवार बनेका हुन् तर फरक पार्टीबाट । यसअघि संघीय समाजवादी पार्टीबाट चुनाव जितेका उनी...