बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लाको गुठिचौर गाउँपालिकाकी उपाध्यक्षले अध्यक्षलाई कुटिन्, प्रहरीमा उजुरी

सुर्खेत । जुम्लाको गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले सोही पालिकाका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी छन् । गाउँ कार्यपालिकाको बैठकमा नै मल्लले बुढामाथि हातपात गरेकी हुन् ।  अध्यक्षले...