मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति

पोखरा । सातै प्रदेशको सत्ता समीकरणमा फेरबदल सुरु भएको छ । केही प्रदेशमा सत्तारुढ दलले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएका छन् भने कतिपयमा मन्त्रीहरू बर्खास्त गरिएका छन् । खासगरी नेपाली कांग्रेस...