बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–अमेरिका भ्रमण आदानप्रदान: नेपाल अमेरिकातिर ढल्किएकै हो ?

संसद्‍बाट अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) पारित गर्नुभन्दा अघि एमसीसीलाई लिएर नेपालको राजनीति दुई ध्रुवमा विभाजित भएको थियो । एउटा पक्षले एमसीसी राष्ट्रघाती रहेको ठहर गर्दै कुनै पनि...