शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गुप्ता निर्वाचित

बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएका छन् । शनिबार राति भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले ३१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश...