बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीभित्र चरम निषेध र अपमान भएको आरोप लगाउँदै पूर्वसांसद लामाले भनिन्, ‘आजदेखि म स्वतन्त्र छु’

काठमाडौँ । पूर्वसांसद छिरिङ ल्हामु लामाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। आफूमाथि पार्टीभित्र चरम निषेध, अपमान र चौतर्फी षड्यन्त्र भएको उल्लेख गर्दै उनले...