बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
बिहीबार, २८ जेठ २०८३, १७ : ५९
लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षा मन्त्री जोन हेलीले राजीनामा दिएका छन् ।
उनले स्टार्मरलाई राजीनामा पत्रमा लेखेका छन्, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोतहरू जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ ।”
सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको अर्को दशकका लागि कोष निर्धारण गर्ने रक्षा लगानी योजनालाई अघि बढाउन ढिलाइ गरेको छ । विभिन्न माध्यमबाट आएका सूचना अनुसार रक्षा कोष यसको लागि माग गरिएको भन्दा धेरै कम हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
-
नेसनल कलेजले सुरु गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ‘बर्ड’ कार्यक्रम सुरु
-
दीपक भट्टसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
-
लेखा समितिमा पुग्यो करका दर हेरफेर विवादः अर्थमन्त्रीले दिए चुनौती
-
पूर्वप्रधानमन्त्रीत्रयसँग ‘संविधान संशोधन बहस पत्र’ कार्यदलले गर्याे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण