स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला सुरु
शनिबार, १८ असार २०७९, १२ : ४२
स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि सङ्घीय संसद् निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।
ललितपुरको हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।
यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार ललितपुरस्थित बैठकमा सङ्घीय निर्वाचनका आकांक्षीहरूको सामूहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट
-
नेसनल कलेजले सुरु गर्यो अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी ‘बर्ड’ कार्यक्रम सुरु
-
दीपक भट्टसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
-
लेखा समितिमा पुग्यो करका दर हेरफेर विवादः अर्थमन्त्रीले दिए चुनौती
-
पूर्वप्रधानमन्त्रीत्रयसँग ‘संविधान संशोधन बहस पत्र’ कार्यदलले गर्याे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण