शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सानेपामा गृहमन्त्रीको रिपोर्ट : गठबन्धन नगरे माओवादीको आठ, समाजवादीको एक सिट

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता र औचित्यमाथि गम्भीर विमर्श भएको छ । असार २७ गतेदेखि ३२ गतेसम्म आगामी संघ र प्रदेश निर्वाचनको गठबन्धनका सन्दर्भमा...