प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
बिहीबार, ०७ साउन २०८३, १६ : ४८
सारांश
- नेपाल प्रहरीको प्राविधिक समूह सञ्चारतर्फका एसपी ई. दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
- गृह मन्त्रालयमा बसेको बढुवा समितिले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
- इन्जिनियरिङ उप समूहको सञ्चारतर्फ रिक्त पदमा कँडेलसहित प्राविधिकतर्फका ९ जना अधिकृतलाई बढुवा सिफारिस गरिएको छ ।
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहको सञ्चारतर्फका एसपी ई.दामोदर कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कँडेललाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
इन्जिनियरिङ उप समूहको सञ्चारतर्फ रिक्त पदमा कँडेललाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । प्राविधिक तर्फका अरू ९ जना अधिकृतहरूलाई पनि बढुवा सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण