आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा निर्वाचनका ‘गेम चेन्जर’ नै अल्पमतमा

नेपाली फुटबलको राजनीतिमा नवीन पाण्डे चुनाव ताका निकै चर्चामा आउने गर्छन् । फुटबलमा उनको राजनीति मज्जाले चल्छ । त्यसैले त पाण्डे एन्फाको विदेश विभागको कुर्सीलाई सारै माया गर्छन् । कर्मा...