सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रेणीविहिन कर्मचारीको पद मिलानमा विवाद देखियो

काठमाडौं– संघीय निजामति सेवामा श्रेणी विहिन पदलाई स्थायी गर्ने वा नगर्ने भन्ने विषयमा विवाद देखिएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन...