शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभा चुनावका लागि गण्डकीमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय

पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय पोखरामा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना...