मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् कपनको भीषण आगलागी

कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा भीषण आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार साँझ आगलागी हुँदा  तीन जनाको मृत्यु...