काठमाडाैँ । युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको बीचमा ‘आकस्मिक सम्मेलन’ आयोजना गरेको छ । अमेरिकी राष्ट्रपतिले आठ युरोपेली देशमा धम्की दिइएको शुल्क अस्थायी रूपमा रोक्ने घोषणा...