आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रको लागि खेल्दा दसैँ भुलिने रैछ’

नेपाली फुटबल पछ्याउनेहरूका लागि रोहित चन्द चिर परिचित नाम हो । सुदूर कर्णालीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका उनी अहिले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रूपमा चिनिन्छन्...