शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

माओवादीदेखि रास्वपासम्म : नयाँ दल चहारिरहने लक्ष्मण चौधरी

काठमाडौँ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएपनि केही समयदेखि निष्क्रिय थिए लक्ष्मण थारू । पुस २१ मा उनी नाउपाका नेता सुरेन्द्र चौधरी लगायतसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...