आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमामा रेल सञ्चालनको तयारी

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरको चक्रपथमा रेल सञ्चालनका लागि आवश्यक पहल थालिएको छ ।  नगरपालिका र स्थानीय समुदायको लगानीमा रेल सेवा सञ्चालन गर्ने तयारी...