तिलोत्तमामा रेल सञ्चालनको तयारी
शनिबार, २१ भदौ २०७६, ०७ : ५०
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रेल सञ्चालन हुने भएको छ । नगरको चक्रपथमा रेल सञ्चालनका लागि आवश्यक पहल थालिएको छ ।
नगरपालिका र स्थानीय समुदायको लगानीमा रेल सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।
रेल सञ्चालन गर्न ४३ फुट चौडा तिलोत्तममा चक्रपथको १० फुट क्षेत्र रेलमार्गका लागि छुट्याउन नगरपालिकाले पहल गरिरहेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । रेल सेवा वातानुकूलित र अन्तर्राष्ट्रिय मापदण्डको हुने बताइएको छ । यो समाचार गोरखापत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण