आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैङ्कका सीईओ किरणकुमार श्रेष्ठको जीवन : राजनीति छाडेर जागिर रोज्नु ठूलो भूल थियो

किरणकुमार श्रेष्ठ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । २०४३ सालदेखि नेपाल बैङ्कको बिर्तामोड शाखाबाट एसिस्टेन्ट म्यानेजरका रूपमा बैङ्किङ सेवा सुरु गरेका उनी राष्ट्रिय वाणिज्य बैङ्कको...