सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : बैतडीद्वारा अछाम पराजित

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले अछामलाई पराजित गरेको छ । बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो । बैतडीको लगातार...