बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिको मङ्सिर २९ गते हुने भनिएको बैठक सरेको छ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनका कारण बैठकको मिति परिवर्तन...