शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर १ : रोचक बन्दै चुनावी प्रतिस्पर्धा

संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् ।...