आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सवले के सन्देश दियो ?

दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सव’को उद्घाटन समारोहमा भारतीय अभिनेत्री शबाना आजमीले भनिन्, ‘मलाई मन्डला थियटरको सबैभन्दा राम्रो काम यो लाग्यो कि रंगमञ्चकै व्यक्ति एकजुट भई यति सुन्दर नाटकघर बनाएका छन्...