शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिका हुँदै युरोप र अमेरिका जाने बढेपछि दूतावासले जारी गर्‍यो ट्राभल एडभाइजरी

काठमाडौँ । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी गरेको छ । दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको भन्दै दूतावासले ट्राभल एडभाइजरी जारी गरेको हो...