शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको प्रश्न– हामीले सधैँ आन्दोलनमात्रै गर्नुपर्ने हो ?

काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको दैनिकी हिजोआज फरक देखिन्छ । पढाईप्रति केन्द्रित हुनुपर्ने उनीहरू अचेल जिन्दाबाद र मुर्दाबादको नारा लगाउन बाध्य छन्...